‘द्धिशतवार्षिकी पूरा भएको अवसरमा लण्डन दूतावासमा भव्य समारोह’

लन्डन—ब्रिटेनको शाही परिवारका नातेदार प्रिन्स रिचार्ड्स, ड्युक अफ ग्लस्टर तथा नेपाली कांग्रेसकी नेतृ डा.आरजु देउवाले संयुक्त रुपमा मंगलबार नेपाल तथा बेलायतबीच कूटनीतिक संबन्ध कायम भएको २०० वर्ष पूरा भएको अवसरमा नेपाली दूतावास लण्डनले मनाउन लागेको सप्ताहव्यापी कार्यक्रमको उद्‌घाटन गरेका छन्। प्रमुख अतिथि ड्युक अफ ग्लस्टर दूतावास प्राङ्गणमा आइपुग्दा पन्चैबाजा बजाएर उनको भव्य स्वागत गरिएको थियो। … Continue reading ‘द्धिशतवार्षिकी पूरा भएको अवसरमा लण्डन दूतावासमा भव्य समारोह’